logo-img

एमाले गण्डकी प्रदेश अधिवेशन : ९८ प्रतिशत मत खस्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमाले गण्डकी प्रदेशको मतदान सम्पन्न भएको छ । बिहीबार राति ९ बजे मतदान सकिँदा करिब ९८ प्रतिशत मत खसेको छ । 

निर्वाचन समितिका संयोजक सुरेन्द्र थापा मगरका अनुसार कुल ९०७ मतदातामध्ये ८८७ जना निर्वाचनमा सहभागी भएका छन् । २० जना भने मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले प्रक्रिया पूरा गरेर आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ । गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार २२:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया