logo-img

प्रधानसेनापति शर्मा बेलायत जाँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा निस्किँदै छन् ।  

उनी बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सका निमन्त्रणामा बेलायतको ६ दिवसीय औपचारिक भ्रमणमा निस्किँन लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । 

प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स  स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको  भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

उनले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन् ।  
 





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार ८:३४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया