राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।

बडादसैँ, २०८० को अवसरमा कात्तिक ७ गते मंगलबार राष्ट्रपतिको कार्यालय, महाराजगन्जमा टीका  प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिले विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ।
 





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १६:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया