logo-img

मकवानपुरमा बस दुर्घटना : १५ जना घाइते, पाँचको अवस्था गम्भीर
प्रतीकात्मक तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मकवानपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका–५ तीनतलेमा शुक्रबार भएको दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार हेटौंडा-धरान-चतरा सडकअन्तर्गत हेटौँडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतले ओरालोमा दुर्घटना भएको हो ।  

प्रहरीका अनुसार पाँचजना गम्भीर घाइतेलाई एम्बुलेन्स र बाँकी घाइतेलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको छ ।   





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार २०:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया