इजरायल-लेबनानको सीमामा युद्ध जारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली वस्तीमा निर्देशित मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनान गाउँमा आक्रमण गरिरहेको छ । 

दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको  समाचार एजेन्सी एनएनएले जनाएको छ ।

इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरू आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । 

यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जाल ट्विटर (एक्स) म लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ । आक्रमणका कारण हालसम्म १५ सय बढी लेबनानीहरू विस्थापित भएका छन् ।  





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ९:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया