logo-img

चीनद्वारा झोनछिङ-६इ उपग्रह प्रक्षेपण

चीनले झोनछिङ-६इ उपग्रह प्रक्षेपण गरेको छ ।

बिहीबार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको हो । 

झोनछिङ—६इ उपग्रह बिहीवार ७ बजेर २३ मिनेटमा प्रक्षेपण गरिएको थियो ।  

लङ मार्च—३ बी वाहक रकेटद्वारा र योजनावद्ध रुपमा कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो ।  





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १६:४०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया