logo-img

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प, घर बाहिर निस्किए मानिस

मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार भूकम्पको धक्का मकवानपुर, धादिङ, काठमाडौं लगायत जिल्लामा महसुस गरिएको छ । 

मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिस घर बाहिर निस्किएका थिए ।  





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ६:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया