logo-img

बल्खुमा युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच ढुंगा हानाहान

काठमाडौंको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । मोटरसाइकल र्‍याली गर्दै कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । 

सोहीक्रममा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । प्रहरीले दुवै पक्षका समर्थकहरूलाई आ–आफ्नो कार्यक्रमस्थलमा जान भनेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवासंघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकेको छ ।  

बल्खुमा युवा संघ र प्रसाईंका कार्यकर्ताबीच ढुंगा हानाहान :




 

 



 

  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १२:२२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया