logo-img

प्रधानसेनापतिद्वारा दर्ज्यानी​ चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्माले सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

महासेनानी दर्जामा पदोन्नति भएका तीनजना प्रमुख सेनानीलाई पनि सोही अवसरमा महासेनानीको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार २२:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया