logo-img

लिबियाले १४७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानूनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ । 

सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए । 

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकाअनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १०:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया