logo-img

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत
फाइल तस्बिर

लोकसेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै गर्दै शाखा अधिकृत वा सो सरहको पदका लागि खुला तथा समावेशी आधारमा दरखास्त माग गरेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २ सय ६२ जनाका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ ।

दरखास्त दिने अन्तिम मिति १७ पुससम्म तोकिएको छ । दोब्बर दस्तुरमा २४ पुससम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।  





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार ७:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया