logo-img

रुसी प्रधानमन्त्री चीन आउँदै

प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै छन् । 

दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उनी चीन आउन लागेका हुन् । उनी डिसेम्बर १९ देखि २० सम्म चीनमा रहनेछन् । 

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार यसबारे जानकारी गराएका हुन् । 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार १६:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया