logo-img

पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण [तस्बिरहरू]

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । शुक्रबार राष्ट्रनिर्माता शाहको सिंहदरबार मूल गेट अगाडि रहेको सालिकमा माल्यार्पणसहित पुष्प गुच्छा अर्पण गरेका हुन् । 

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर उनले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे । पृथ्वी जयन्तीका  अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । हेर्नुहोस् तस्बिरहरू :  





 

 

  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १०:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया