logo-img

गाजामा इजरायली हमला : मृत्यु हुने प्यालेस्टिनीकोको संख्या २४ हजार ७६२ पुग्यो

गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ । आक्रमणमा थप २७८ जना घाइते भएका छन् । 

जारी इजरायल–हमास द्वन्द्वले गत ७ अक्टोबरबाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् । वेस्ट बैंकमा इजरायली सेनाले बिहीबार रातिदेखि हालसम्म ८ जनाको हत्या गरेको बताइएको छ । 

७ अक्टोबरदेखि वेस्ट बैंकमा इजरायली आक्रमणबाट कम्तिमा ३ सय ६८ प्यालेस्टाइनी मारिएका छन् । 





  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १९:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया