logo-img

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या २५ हजार नाघ्यो, साढे ६२ हजार मानिस घाइते

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले  जनाएको छ । 

गत ७ अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हने प्यालेस्टाइनीको कुल सङ्ख्या २५ हजार १०५ पुगेको हो । यस्तै, अहिलेसम्म ६२ हजार ६८१ जना घाइते भएका छन् । 





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया