logo-img

रचना रिमाल सवार गाडी दुर्घटना

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। 

आइतबार अपराह्न पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर उनी चढेकाे गाडीलाई ठक्कर दिएको थियो ।

नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बाप्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना१६च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको हाे । 

गाडी दुर्घटनाबाट गायिका रिमाललाई केही भएको छैन । गाडीमा रिमालसहित तीनजना सवार थिए ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १७:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया