logo-img

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई जनही सात सय ८७  मिलियन रुपैयाँ जरिवाना

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ ।

भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधबार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो । 

त्यस्तै, अदालतले उनीहरुलाई १० वर्षसम्म सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य साथै उनीहरूलाई प्रत्येकलाई सात सय ८७  मिलियन रुपैयाँ जरिवाना तिराएको छ । 





  • प्रकाशित मिति : माघ १७, २०८० बुधबार १७:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया