logo-img

मन्त्रालयमा तानिए भन्सार प्रमुख पाण्डे

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा तानेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार भन्सार विभागका सेवन्तक पोखरेललाई भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । 

६ महिनाअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका पाण्डे त्यसअघि राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशक थिए । 

अर्थ मन्त्रालयमा सरुवा भएलगतै उनलाई भन्सार कार्यालयको जिम्मेवारी दिइएको थियो ।





  • प्रकाशित मिति : माघ २०, २०८० शनिबार २३:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया