logo-img

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
फाइल तस्बिर

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, चितवन, रूपन्देही, रौतहट र ललितपुरमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा नुवाकोट, रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरजयादव,पर्सा वीरगंजमहानगरपालिका–३ घर भएका ४० वर्षीय अमरदेव महतो, कपिलवस्तुका २४ वर्षीय राज मनलोनिया, रौतहटको मिठुअवा बस्ने ३५ वर्षीय धर्मेन्द्र राम, रामेछापको मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय रामकुमार राय रहेका छन् ।    
 





  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १७:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया