logo-img

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनी ३ सय ७७ मतका साथ अध्यक्षमा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले जानकारी दिए ।  

पाण्डेयका प्रतिद्वन्द्वी टिना सुवेदीले ३ सय ४३ मत प्राप्त गरिन् । यस्तै, उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।   





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ७:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया