logo-img

एमाले संसदीय दलको बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?
फाइल तस्बिर

सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ । 

यस्तै, संसदीय समितिहरूमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।  
 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार ८:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया