प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी महानिरीक्षक (एआजी) मा बढुवा सिफारिस भएका छन् ।

जनपद प्रहरीको समूहतर्फका भीमप्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन् । 

त्यस्तै, प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ उपसमूहका नवीन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका डा. देउती गुरुङलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार ७:२६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया