logo-img

प्रसिद्ध गजलकार प्रकट पंगेनी ‘शिव’को निधन

प्रसिद्ध गजलकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे । 

अस्पतालका अनुसार प्रकटलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो। पंगेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।

पोखरामा रहेर गजल, गीत, कवितालगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकटका करिब ५ दर्जन गीत रेकर्ड भएका छन्। 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १८:४१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया