logo-img

सामान्य घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल  सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेर आज प्रतितोला १ हजार ६५५ रुपैयाँमा किनबेच भइरहेको छ ।  





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार ११:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया