logo-img

फूलले ढकमक्क बागमती करिडोर [तस्बिरहरू]

बागमती नदी काठमाडौं उपत्यकाभित्रको सभ्यता हो । बागमती नदीमा सातवटा सहायक नदी र पाँचवटा खोला मिसिएका छन् । सरकारले यिनै नदी र खोलाको किनारलाई करिडोरका रूपमा विकास गर्दै संरक्षण र सौन्दर्यकरण गर्दै लगेपछि हरियाली र सुन्दर देखिएको छ । चैत–वैशाखमा ढकमक्क फूलहरू फुलिरहेका छन् । मन नै लोभ्याउने गरी हरियाली छाएको छ । अहिले करिडोर क्षेत्र मनमोहक देखिएको छ ।

हेर्नुहाेस् तस्बिर :





 

  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १८:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया