logo-img

बझाङमा फेरि एमालेको अग्रता

बझाङ-१ को प्रदेश सभा उपनिर्वाचनमा नेकपा एमालेले फेरि अग्रता लिएको छ । ताजा मतपरिणाम अनुसार कांग्रेसभन्दा एमालेका दानबहादुर भण्डारीले ९ मतको अग्रता लिएका हुन् ।

भण्डारीले ९ हजार ८८९ मत पाउँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८८० मत पाएका छन् ।

तेस्रोमा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ६६३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४०५ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले २३२ पाएका छन् । 

बझाङमा २६ हजार ८०१ मत गणना हुँदा ५८३ मत बदर भएका छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ११:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया