logo-img

सर्वोच्चमा कानुन दिवसको चियापान, राष्ट्रपतिसँगै उच्चपदस्थ सहभागी

सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ ।

अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो । उनलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वागत गरे ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
 





  • प्रकाशित मिति : वैशाख २६, २०८१ बुधबार २०:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया