logo-img

वृद्धभत्ता अर्को वर्ष बढाउनुपथ्र्यो : मिनेन्द्र रिजाल

काठमाडौँ– नेपाली काँग्रेसका नेता डा.मिनेन्द रिजालले वृद्धभत्ता अर्को वर्ष बढाउनुपर्नेमा यसै वर्ष बढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बजेटमाथि छलफल गर्न बोलाइएको प्रतिनिधिसभा वैठकमा रिजालले उक्त कुरा बताएका हुन् । 

उनले समृद्धिको आधार तय गर्न बजेटले नसकेको टिप्पणी गर्दे भने, ‘जेष्ठनागरिकलाई यो वर्ष नदिएर अर्को वर्ष हजार थप्नुभएको हुन्थ्यो । यो वर्ष समृद्धिको आधार निर्माण गर्नुपथ्र्यो । समृद्धिको ठोस आधार निर्माण तय गर्न बजेट अगाडि  बढाउन सकेन ।’


 





  • प्रकाशित मिति : जेठ १९, २०७६ आइतबार १२:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया