logo-img

प्रेस काउन्सिल कार्यालय आगामी शुक्रबारसम्म बन्द

काठमाडौं– प्रेस काउन्सिल नेपालको सोमबार बसेको काउन्सिलको बोर्ड बैठकले आगामी शुक्रबारसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैठकले कार्यालय बन्द गर्ने र अनलाइनबाट उजुरी लिने निर्णय गरेको हो । 

आचारसंहिता कार्यान्वयनको अनुगमन निवासबाटै गरिने काउन्सिलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ  । 

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाएर सो पदमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १८:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया