logo-img

अनलाइन बिक्री पुन: सुरु हुने

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागले असहज परिस्थितिमा खाद्यान्न, तरकारी, फलफूल, च्याउ लगायतका अत्यावश्यक कृषि उपज एवमं कृषि उत्पादन सामग्री ढुवानी बिक्री वितरणमा अवरोध नपुर्‍याउन अपिल गरेको छ । 

गत बुधबार 'अनलाइन' मार्फत् होम डेलिभरी सेवामा अतिआवश्यक सामानमा पर्ने कृषि उपज बिक्री वितरण गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई प्रहरी प्रशासनबाट अवरोध सिर्जना भएको थियो । 

कृषि उपजका अतिआवश्यक सामग्री बिक्री वितरण गर्दा कोरोनाको  यस विकराल परिस्थितिमा सुरक्षा मापदण्ड पूरा गरी कृषक तथा उपभोक्तालाई दिँदै आएको सेवामा सुरु गर्न विज्ञप्तिमा उल्लेख गरिएको छ।





  • प्रकाशित मिति : भदौ १४, २०७७ आइतबार १५:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया