logo-img

रेल विभागको महानिर्देशकमा प्रमिला बज्राचार्य

सरकारले रेल विभागको महानिर्देशकमा प्रमिला बज्राचार्यलाई नियुक्त गरेको छ । 

भौतिक योजना तथा यातायात मन्त्रालयको वरिष्ठ सहसचिवको बज्राचार्यले सोमबार महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

यसअघिका महानिर्देशक बलराम मिश्रले अवकाश पाएपछि भौतिक योजना तथा यातायात मन्त्रालयले बज्राचार्यलाई सो प्रदान गरेको हो । 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २१:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया