logo-img

जर्मन चान्सलर मर्केल विश्वकै सर्वाधिक शक्तिशाली महिला

जर्मन चान्सलर एन्जेला मर्केल विश्वकै सर्वाधिक शक्तिशाली महिला घोषित भएकी छिन् । 

फोर्ब्स म्यागजिनले सन् २०२० का लागि छनोट गरेका शक्तिशाली महिलाको सूचीमा मर्केल पहिलो स्थानमा परेकी हुन् ।

फोर्ब्सले मर्केललगायत एक सयजना शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । 

सो सूचीमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस तेस्रो स्थानमा छिन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार १८:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया