logo-img

घरेलु मदिरा ब्रान्डिङ गर्न मन्त्री राईले बनाइन् कार्यदल

प्रदेश १ सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । 

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको हो। सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको अवधारणा कार्यान्वयन गर्न सम्भाव्यता अध्ययन थालिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

यस मन्त्रालयका अनुसार प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा सम्भाव्यता अध्ययन कार्यदल गठन गरिएको हो। 





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार १६:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया