बेटी पढाउ बेटी बचाउ अभियानलाई २० करोड, दलित छात्रावासलाई ८ करोड

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले दलित छात्रावास निर्माणका लागि ८ करोड बजेट विनियोजन गरेका छन् । प्रदेश प्रमुख बेटी पढाउ बेटी बचाउ अभियानलाई निरन्तरता दिँदै थप २० करोड बजेट विनियोजन गरेको यादवले जानकारी दिए । आर्थिक वर्ष २०७८/८९ को प्रदेश २ को बजेट प्रस्तुत गर्दै यादवले यस्तो बताएका हुन् । 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया