logo-img

कास्कीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

कास्कीमा खहरे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका-१ की एक महिलाको मृत्यु भएको हो । 

उक्त महिलाको शव घटनास्थलबाट २५ मिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । 

मनसुन भित्रिएसँगै जिल्लाका विभिन्न नदीमा पानीकाे सतह बढेकाे छ । 





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार ८:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया