logo-img

दुई सन्तानसँग कपिलको तस्वीर, इन्टरनेटमा तहल्का

फादर्स डेको उपलक्ष्यमा बलिउडमा विभिन्न कलाकारहरुले आफ्ना सामाजिक सन्जालमा बाबुसँगका तस्वीर राखेका छन् ।

तर, कमेडियन कपिल शर्माले चाहिँ यही दिनको विशेष मौका पारेर आफ्ना दुई सन्तान अनायरा तथा त्रिशानसँगको तस्वीर सामाजिक सन्जालमा राखेका छन् । अनि यो भएको छ, अहिले भारतमा सबैभन्दा बढी तहल्का मच्चाएको तस्वीर । कपिलले आफ्ना दुवै सन्तानसँगको तस्वीर पहिलो पटक सार्वजनिक गरेका हुन् ।

उनले पब्लिकको डिमान्डका कारण नै आफूले दुवैसँगको तस्वीर सँगै राखेको बताएका छन् । 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार ०:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया