logo-img

सशस्त्रका दुई एसएसपी डिआईजीका लागि सिफारिस

सशस्त्र प्रहरी बलको बढुवा समितिले दुईजना एसएसपीलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । 

बढुवा समितिले मंगलबार एसएसपी कालिदास धौबजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो । 

प्राविधिक सईका रुपमा सेवा प्रवेश गरेका उनीहरु दुवैजना सशस्त्रमा आएपछि गैरप्राविधिक बनेका थिए।

डिआइजीका लागि उनीहरुसहित विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्रीलगायत प्रतिस्पर्धामा थिए।





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार १८:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया