अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाका विषयमा रोइलो गर्न आवश्यक नरहेको बताएका छन्। 

सामाजिक सञ्जालमा मार्फत प्रतिक्रिया दिँदै भट्टराइले अहिलेको हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली नभएको स्मरण गराएका छन्। 

धारा७६(५)हाम्रो विशेष प्रावधान भएको बाबुरामको दावी छ। ‘उत्तमले आफैँ कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, अधमले आफू पनि बुझ्दैन,भनेको पनि मान्दैन, सर्वोच्चको आदेश पछि कुरा बुझौँ’ बाबुराम भनेका छन्। 

 





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार ११:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया