जनकपुरमा बाबुराम भट्टराईको पुत्ला जलाइयो

हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै जनकपुरमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

डा. भट्टराई ट्विटरमा हिन्दू धर्मलाई आघात पुग्नेगरि लेखेको आरोप लगाउँदै उनीविरुद्ध प्रदर्शन गरिएको हो । 

विनय यादवको नेतृत्वमा भएको प्रदर्शनमा भट्टराईको पुत्ला पनि जलाइएको थियो ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १५:४७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया