महोत्तरीमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु

महोत्तरीमा विश्वकर्मा पूजाको विषयमा दुई पक्षबीच विवाद भई झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ सुन्दरपुर मैनटोल बस्ने ५० वर्षीय रामप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

घटनामा संलग्न दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया