साधुमाथि खुकुरी प्रहार : शंकास्पदमा १२ जना पक्राउ

पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । 

सोमबार बिहान खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका थिए । पक्राउ परेकाहरुमाथिअनुसन्धान भइरहेको उनले बताए ।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार १८:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया