अस्थिरताकाे समस्या व्यक्तिमा मात्र सीमित छैन, प्रवृत्ति र प्रणालीमा समेत छ : शंकर पाेखरेल

नेकपा एमालेका नेता शंकर पाेखरेलले अस्थिरताकाे समस्या व्यक्तिमा मात्र सीमित नभई प्रवृत्ति र प्रणालीमा समेत भएकाे बताएका छन् । 

सामाजिक सञ्जालमार्फत् पाेखरेलले यस्ताे बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘लगातार लामो समय सरकार चलाउनेमा पहिलो गिरिजाप्रसाद कोइराला(३ वर्ष ४महिना) र दोस्रो केपीशर्मा ओली(३ वर्ष ३महिना) हुनुहुन्छ । अस्थिरताको समस्या व्यक्तिमा मात्र सीमित छैन, प्रवृत्ति र प्रणालीमा समेत छ । सोही अनुसार समाधान खोजाैं ।’ 





  • प्रकाशित मिति : असोज १४, २०७८ बिहीबार ८:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया