logo-img

बझाङमा कांग्रेस अधिवेशनका लागि नयाँ निर्वाचन अधिकृत खटिए

बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि नयाँ निर्वाचन अधिकृत खटिएका छन् ।

यसअघि पठाइएका अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि नयाँ निर्वाचन अधिकृत उज्वलराज श्रेष्ठलाई खटाइएको हो ।

नयाँ अधिकृत खटाएपछि नेताहरू अधिवेशनबारे छलफलमा जुटेका छन् ।

केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रबार राति १२ बजेपछि सम्पर्कविहीन भएपछि १७ गते बिहान १० बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया रोकिएको थियो । 
 





  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १८:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया