logo-img

थप ६७२ संक्रमित, ८ मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ६७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

देशभरका विभिन्न प्रयाेगशालामा ९ हजार ४९५ जनाकाे काेराेना परीक्षण गर्दा ६७२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घन्टामा थप ८ संक्रमितकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ३८० पुगेको छ ।

यसैगरी थप ४९५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । 


 

 





  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १७:३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया