बन्द सत्र सुरु हुनुभन्दा अगाडि सेल्फीदेखि भोट माग्नसम्म व्यस्त एमाले नेता/कार्यकर्ता(फाेटाे फिचर)

बन्द सत्र सुरु हुनुभन्दा अगाडि सेल्फीदेखि भोट माग्नसम्म व्यस्त एमाले नेता/कार्यकर्ता(फाेटाे फिचर)

जारी नेकपा एमालेकाे १०औं महाधिवेशन अन्तर्गत बन्दसत्र चितवनकाे साैराहामा सुरु हुन ढिला भएकाे छ । 

एमालेको केन्द्रीय कमिटीमा थप गरिएकाे सदस्य सङ्ख्याको विभाजन(समावेशी र भूगोल) नमिल्दा बन्दसत्र ढिला भएकाे हाे । बन्दसत्र सुरु हुन अझै एक घन्टा लाग्ने एमालेले जनाएकाे छ ।

यही माैकामा नेताहरू भाेट माग्दैछन् भने कार्यकर्ताहरू सेल्फी खिच्दैछन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १२:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया