logo-img

कांग्रेस झापाको सभापतिमा देउकुमार थेबे निर्वाचित

नेपाली कांग्रेसको झापा सभापतिमा देउकुमार थेबे निर्वाचित भएका छन् । थेबे कांग्रेस नेता कृष्ण सिटौलानिकट नेता मानिन्छन् । 

थेबेले विश्वप्रकाश शर्मा निकटका सभापतिका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन् ।

३३११ मत गणना भएकोमा थेबेले १७६५ र कट्टेलले १५१५ मत ल्याएका थिए । ३१ मत बदर भएको थियो । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १७:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया