धादिङमा तेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु

आइतबार धादिङमा तेल ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ना३ख ९१११ नम्बरको तेल ट्यांकर आइतबार दिउँसो थाक्रे गाउँपालिका २ कोइरालेस्थित सडकबाट करिब १ सय मिटर तल खसेको थियो। 

दुर्घटनामा परी ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ का ५७ वर्षीय सुकमान लामाको घटनास्थलमै मृत्यु भएको छ।

घाइते भएका ट्यांकरका सहचालक मकवानपुर बागमती गाउँपालिका ८ फापरबारीका १७ वर्षीय जय ब्लोनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।





  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया