logo-img

विक्की र क्याट्रिनाले बिहे गरे

बलिउड अभिनेत्री कैट्रिना कैफले र आफ्ना प्रेमी विक्कीसँग विवाह गरेकी छिन् । उनीहरुले माधोपुर (राजस्थान)मा विवाह गरेका हुन् । 

विक्की–क्याट्रिनाले विवाह गरेको किल्लाको नाम सिक्स सेन्स फोर्ट राखिएको छ। यो ऐतिहासिक किल्ला ७ सय वर्ष पुरानो हो भने यहाँ एक रात बस्नका लागि प्रतिव्यक्ति ९० हजार भारु तिर्नुपर्ने बताइएको छ।

बिहेमा पत्रकारहरूलाई निषेध गरिएको थियो । आमन्त्रण गरिएका पाहुनालाई समेत फोटो तथा भिडियो क्लिप खिच्न मनाही गरिएको थियो । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार २२:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया