१४‍औं कांग्रेस महाधिवेशनका झलकहरू
फरकधार / २४ मंसिर, २०७८

नेपाली कांग्रेसकाे १४‍औं महाधिवेशन आज(शुक्रबार)बाट सुरु भएकाे छ । दिउँसो १ बजे नै सुरु हुने भनिएकाे भए तापनि महाधिवेशनको उद्घाटन समारोह  सवा एक घण्टापछि सुरु भएको हो ।



देश तथा विदेशका विभिन्न नेताहरूले महाधिवेशनलाई सम्बाेधन गरिरहेका छन् ।



 



 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १६:३०:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया