महामन्त्रीमा विजयी गगनले पाए ३ हजार बढी मत

नेपाली कांग्रेस महामन्त्रीमा विजयी गगनकुमार थापाले तीन हजार भन्दा धेरै मत प्राप्त गरेका छन् । उनले ३ हजार २३ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, महामन्त्रीका अर्का विजयी उम्मेदवार विश्वप्रकाश शर्मा १ हजार ९८४ मत प्राप्त गरेका छन् ।

प्रकाशशरण महतले १ हजार ५५६ मत ल्याउँदा प्रदीप पौडेललाई १ हजार ३९३ मत प्राप्त भयो । मीनेन्द्र रिजालले १ हजार मत पनि कठाउन सकेनन् । उनले ८०९ मत प्राप्त गर्दा राजाराम कार्की १०६ मत पाए ।
 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १५:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया